परिदृश्य

अनुसन्धानमूलक र तथ्यमा आधारित कानून तर्जुमा


परिलक्ष्य

  • कानून तर्जुमा र अध्ययन अनुसन्धानलाई प्रभावकारी बनाई कानूनी राज्य कायम गर्न सहयोग गर्ने,
  • कानूनको परिमार्जन, पुनरवलोकन र सुधारका लागि नेपाल सरकारलाई सहयोग पुर्याउने,
  • संविधान, कानून र अन्तराष्ट्रिय कानूनका मान्य सिद्धान्त र अध्ययन अनुसन्धानका आधारमा कानूनको सरल र बोधगम्य मस्यौदा गर्ने ।