वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व सप्तमी - ७
११ कात्तिक, २०८२
नेपाल कानून आयोगको कार्यालय मिति २०८२/०६/२१ गतेदेखि तपसिल स्थानमा सरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
स्थानः नयाँ बानेश्वर (नागरिक लागानी कोषको पुरानो भवन), काठमाण्डौँ।
Plus Code: M8QP+4H7 Kathmandu
Coordinates: 27°41'16.0"N 85°20'11.1"E