वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व चतुर्थी - ४
६ बैशाख, २०८२
नेपाल कानून आयोगको आ.व. २०८१/८२ को बार्षिक कार्यक्रम अनुसार विधेयक तर्जुमा अन्तरगत उच्च शिक्षण संस्थाको स्थापना र सञ्चालन सम्बन्धमा आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।