प्रशासकीय कार्यविधि नियमित गर्नको निमित्त बनेको ऐन
प्रशासकीय कार्यविधि नियमित गर्नको निमित्त मुलुकी सवाल र अरु नेपाल कानूनको सट्टा नयाँ
नियमहरु तयार गर्न आवश्यक भएकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलको सल्लाह
अनुसार यो ऐन बनाई जारी गरिबक्सेको छ ।