Skip to content Skip to left sidebar Skip to footer

प्रस्तावना

सर्वसाधारण जनताको सुविधा र आर्थिक हित कायम राख्ने र देशको द्रुततर आर्थिक विकासको लागि देशमा भइरहेको पेट्रोलियमसम्बन्धी श्रोतहरुको विकास गर्न कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।