सामयिक कर असुल ऐन, २०१२
लालमोहर मिति २०१२।७।१८ प्रकाशन मिति २०१२।९।११
संशोधन गर्ने ऐन लालमोहर र प्रकाशन मिति
१. सामयिक कर असुल (पहिलो संशोधन) ऐन, २०३७ २०३७।५।६।६
२. अर्थ सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७ २०४७।८।२७।५
प्रमाणीकरण र प्रकाशन मिति
३. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२०१२ सालको ऐन नं. १४
…………….
सामयिक कर असुल गर्ने व्यवस्था गर्न श्री ५ महाराजाधिराजबाट यो ऐन बनाई जारी गरिबक्सेको छ ।