आवश्यक सेवा सञ्चालन ऐन, २०१४
लालमोहर र प्रकाशन मिति २०१४।८।२१
संशोधन गर्ने प्रमाणीकरण र प्रकाशन मिति
१.गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६- २०६६।१०।७
२. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०१४ सालको ऐन नं. १५
……………..
आवश्यक सेवाहरुको अटूट सञ्चालन कायम राख्न बनेको ऐन
जनसमुदायको सामान्य जीवन स्थितिमा खलल नपर्ने गर्नको लागि आवश्यक सेवाहरुको अटूट
सञ्चालन कायम राख्न आवश्यक एवं उचित व्यवस्था गर्नु परेकोले श्री ५ महाराजाधिराजबाट यो
ऐन बनाई जारी गरिबक्सेकोछ ।