विमानस्थल दस्तुर नियमावली २०३८ खारेज गर्ने नियमावली, २०६७
नेपाल राजपत्रमा प्रकाशन
२०६७/५/१४
गैर सैनिक हवार्इ उडान (सिभिल एभिएसन) एेन, २०१५ काे दफा घ ले दिएकाे अधिकार प्रयाेग गरी नेपाल सरकारले देहाएका नियमहरु बनाएकाेछ ।
१. संक्षिप्त नाम र प्रारभ्भः (१) यी नियमहरुकाे नाम “विमानस्थल दस्तुर नियमावली २०३८ खारेज गर्ने नियमावली, २०६७” रहकाे छ ।
( २) याे निममावली तुरुन्त प्रारम्भ हुनेछ ।
२. खारेजीः विमानस्थल दस्तुर नियमावली, २०३८ खारेज गरिएकाेछ ।