काठमाडौं गोस्वारा भन्सारको नाउँको सवाल खारेज गर्ने नियम, २०२३ को सवाल खारेज गर्ने नियम, २०२३
काठमाडौं गोस्वारा भन्सारको नाउँको सवाल खारेज गर्ने नियम, २०२३ को सवाल खारेज गर्ने नियम, २०२३
नेपाल राजपत्रमा प्रकाशित मिति
२०२३।१२।२१
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको नियम बनाएको छः–
१.१. संक्षिप्त नाम र प्रारम्भः (१) यो नियमको नाम “काठमाडौं गोस्वारा भन्सारको नाउ“को सवाल खारेज गर्ने नियम, २०२३” रहेको छ ।
(२) यो नियम तुरुन्त प्रारम्भ हुनेछ ।
२.२. खारेजीः विदेशबाट पोष्टपार्शल भै आउँदा प्रति पार्शल रु. –।०१ एक पैसा दस्तुर लिने सम्बन्धमा १९९२ साल चैत्र २४ गते काठमाडौं गोश्वारा भन्सारका नाउँमा भएको सवालको नं. ४१ खारेज गरिएको छ ।