५. संघीय आकस्मिक कोषको रकम वृद्धि गर्न सक्ने

५. संघीय आकस्मिक कोषको रकम वृद्धि गर्न सक्ने

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी संघीय आकस्मिक कोषमा रहने रकममा आवश्यकता अनुसार वृद्धि गर्न सक्नेछ ।