अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम

मिति २०७६/११/२१ गते बुधबारका दिन माननीय गृह मन्त्री श्री राम बहादुर थापा ‘वादल’ को प्रमुख आतिथ्यमा यस आयोगका अध्यक्षज्यूको अध्यक्षतामा गृह सचिव,  निवर्तमान गृह सचिव, विभूषण सिफारिस समितिका सदस्यहरु, प्राज्ञिक, विज्ञ, विभिन्न मन्त्रालयका प्रतिनिधि समेतका समुपस्थितिमा विभूषण सम्बन्धी कानूनलाई स‌ंशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ को प्रारम्भिक मसौदाको होटेल हिमालय, ललितपुरमा अन्तरक्रिया कार्यक्रम संचालन भयो ।