१. संक्षिप्त नाम र प्रारम्भ

१. संक्षिप्त नाम र प्रारम्भ

(१) यस आदेशको नाम “तनहुँ जिल्ला, साविक दुलेगौँडा, खैरेनीटार र ढोरफिर्दी गाउँ विकास समिति हाल शुक्लागण्डकी नगरपालिका अन्तर्गत बसोबास गरेका अव्यवस्थित बसोबासीहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी आदेश, २०७६” रहेको छ।

(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।