अनुसूची कर्मचारी सम्बन्धी व्यवस्था

अनुसूची कर्मचारी सम्बन्धी व्यवस्था

 

(दफा ९ सँग सम्बन्धित)

कर्मचारी सम्बन्धी व्यवस्था

 

सि.नं.कर्मचारीको विवरणसङ्ख्याकैफियत
मालपोत अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी)एक जनाभूमिसुधार तथा व्यवस्थापन विभागले काजमा खटाउने।
नायव सुब्बा (राजपत्र अनङ्कित प्रथम श्रेणी)दुई जनाभूमिसुधार तथा व्यवस्थापन विभागले काजमा खटाउने।
सर्वेक्षक (राजपत्र अनङ्कित प्रथम श्रेणी)एक जनानापी विभागले काजमा खटाउने।
अमीन (राजपत्र अनङ्कित द्वितीय श्रेणी)दुई जनानापी विभागले काजमा खटाउने।
कार्यालय सहयोगी (श्रेणी विहीन, जञ्जिदार समेत)दुई जनाभूमिसुधार तथा व्यवस्थापन विभागले एक जना र नापी विभागले एक जना काजमा खटाउने।
 जम्माआठ जना