5. निक्षेप सुरक्षणमा रहेको मानिने

5. निक्षेप सुरक्षणमा रहेको मानिने

नियम ३ बमोजिम कोषबाट सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गरेका बखत त्यस्तो बैंक तथा वित्तीय संस्थामा कायम रहेका निक्षेपकर्ताको सुरक्षण योग्य निक्षेप सोही मितिदेखि स्वतः सुरक्षण भएको मानिनेछ ।