8. विशेष योगदान सम्बन्धी व्यवस्था

8. विशेष योगदान सम्बन्धी व्यवस्था

ऐनको दफा २३ बमोजिम सुरक्षित सदस्य संस्थाले विशेष योगदानको रकम बुझाउने प्रक्रिया सम्बन्धी व्यवस्था कोषले त्यस्तो योगदान रकम तोकेका बखत निर्धारण गरे बमोजिम हुनेछ ।