अनुसूची – २ उपभोक्ता समितिको दर्ताको प्रमाणपत्र
अनुसूची – २
(नियम ९ को उपनियम (२) सँग सम्बन्धित)
नेपाल सरकार
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
……………… राष्ट्रिय निकुञ्ज/ आरक्ष कार्यालय,
उपभोक्ता समितिको दर्ताको प्रमाणपत्र
दर्ता नं.:- मिति:-
श्री ………………………. उपभोक्ता समिति,
…………………………….. ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली, २०५२ ले दिएको अधिकार प्रयोग गरी त्यस उपभोक्ता समितिलाई दर्ता गरी यो प्रमाणपत्र दिएको छ ।
उपभोक्ता समितिको विवरण:-
- नाम:
- चारकिल्ला:
- अन्दाजी क्षेत्रफल:
- घरधुरीको संख्या:
- कूल जनसंख्या:
प्रमाणपत्र दिने अधिकृतको
नाम:
दर्जा:
दस्तखत:
द्रष्टव्य: यो प्रमाणपत्र हराएमा, च्यातिएमा वा नासिएमा अर्को प्रमाणपत्र लिन पच्चीस रुपैयाँ दस्तूर लाग्नेछ ।