अनुसूची – ३ मध्यवर्ति सामुदायिक वन दर्ताको लागि दिइने निवेदन
अनुसूची – ३
(नियम २१ को उपनियम (१) सँग सम्बन्धित)
मध्यवर्ति सामुदायिक वन दर्ताको लागि दिइने निवेदन
श्री संरक्षकज्यू,
……………… राष्ट्रिय निकुञ्ज/ आरक्ष कार्यालय,
…………………………….. ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को अधिनमा रही संलग्न कार्य योजना अनुसार मध्यवर्ति सामुदायिक वनको रुपमा संरक्षण, सम्बर्द्धन र सदुपयोग गर्न चाहेकोले देहायको वन क्षेत्र यस उपभोक्ता समितिलाई हस्तान्तरण गर्नुहुन यो निवेदन पेश गरेका छौ:-
- प्रस्तावित मध्यवर्ति सामुदायिक वनको रुपमा व्यवस्थापन गर्न चाहेको वनको नाम र ठेगाना:-
चारकिल्ला:
क्षेत्रफल:
- वन्यजन्तु छन वा छैनन्? छन् भने कुन कुनजातका वन्यजन्तु छन्?:
निवेदकहरु
उपभोक्ता समितिका तर्फबाट
दस्तखत
सि. नं. नाम पद
१.
२.
३.
४.
मिति: …………..