अनुसूची – ५ मध्यवर्ति धार्मिक वन दर्ताको लागि दिइने निवेदन
अनुसूची – ५
(नियम २२ को उपनियम (१) सँग सम्बन्धित)
मध्यवर्ति धार्मिक वन दर्ताको लागि दिइने निवेदन
श्री संरक्षकज्यू,
……………… राष्ट्रिय निकुञ्ज/ आरक्ष कार्यालय,
…………………………….. ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को अधिनमा रही संलग्न कार्य योजना अनुसार मध्यवर्ति धार्मिक वनको रुपमा संरक्षण, सम्बर्द्धन र सदुपयोग गर्न चाहेकोले देहायको मध्यवर्ति क्षेत्र वन यस धार्मिक निकाय/ समूह/ समुदायलाई हस्तान्तरण गर्न हुन यो निवेदन पेश गरेको छु ।
प्रस्तावित मध्यवर्ति धार्मिक वनको रुपमा व्यवस्थापन गर्न चाहेको मध्यवर्ति क्षेत्र
वन:-
नाम:-
चारकिल्ला:
क्षेत्रफल:
धार्मिक निकाय/ समूह/ समुदायको तर्फबाट
नाम:
दस्तखत:
पद:
मिति: