१. संक्षिप्त नाम र प्रारम्भ editor2019-02-26T17:04:46+00:00 नेपाली सेनाको बेकम्मा वा बेचल्तीका सामानहरु हटाउने व्यवस्था नियमहरु, २०२२ (१) यी नियमहरुको नाम “नेपाली सेनाको बेकम्मा वा बेचल्तीका सामानहरु हटाउने (व्यवस्था) नियमहरु, २०२२” रहेको छ । (२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् । FacebookTwitterLinkedInGoogle +Email