१०. पद रिक्त हुने अवस्था editor2019-02-14T14:11:51+00:00 नीति अनुसन्धान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५देहायको अवस्थामा सदस्यको पद रिक्त भएको मानिनेछ । (क) निजले आफ्नो पदबाट राजीनामा दिएमा, (ख) निजको पदावधि पूरा भएमा, (ग) दफा ९ बमोजिम निजलाई सदस्य पदबाट हटाइएमा, (घ) निजको मृत्यु भएमा ।FacebookTwitterLinkedInGoogle +Email