राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७४

राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०७४।१०।०३
संशोधन
राष्ट्रिय सभा सदस्य निर्वाचन (पहिलो संशोधन) नियमावली, २०७४                          २०७४।१०।१५
राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को दफा ७१ ले दिएको अधिकार प्रयोग गरीे निर्वाचन आयोगले देहायका नियमहरू बनाएको छ ।