प्रेस काउन्सिल (कार्यव्यवस्था) नियमावली, २०४९
नेपाल राजपत्रमा प्रकाशित मिति
संशोधन २०५०।१।७
प्रेस काउन्सिल (कार्यव्यवस्था) (पहिलो संशोधन) नियमावली, २०५६ २०५६।५।२८
प्रेस काउन्सिल (कार्यव्यवस्था) (दोस्रो संशोधन) नियमावली, २०६४ २०६४।६।७
प्रेस काउन्सिल ऐन, २०४८ को दफा १७ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।