विदेशी लगानी कर नियमहरू, २०२०

विदेशी लगानी कर नियमहरू, २०२०

नेपाल राजपत्रमा प्रकाशित मिति
२०२०।५।१७
संशोधन
विदेशी लगानी कर (पहिलो संशोधन) नियमहरु, २०७० २०७०।१।३०
विदेशी लगानी कर ऐन, २०१९ को दफा १४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।