१०. आदेश जारी गर्न सक्ने editor2018-12-05T06:57:54+00:00 विदेशी लगानी कर नियमहरू, २०२० ऐन वा यी नियमहरू अनुसार अवस्था विचार गरी नेपाल सरकारले विदेशी लगानी कर असुल सम्बन्धी कुनै नयाँ कार्यविधि अपनाई अथवा त्यसलाई स्पष्ट गर्दै नेपाल राजपत्रमा सूचना प्रकाशित गर्न सक्नेछ । FacebookTwitterLinkedInGoogle +Email