११. दुलान फर्काउदा वा दुरागमन गर्दाः editor2018-12-04T07:52:41+00:00 सामाजिक व्यवहार (सुधार) नियमावली, २०३३ आफ्ना छोरीबेटी र दुलहालाई घर फर्काउदा आ–आफ्नाे प्रचलन एवं परम्परा अनुसार बढीमा पाच किस्तीसम्म खाने कुरा र दुलहालाई एक जोर लुगा बाहेक अन्य कुनै किसिमको सामग्री दिन हुदैन । FacebookTwitterLinkedInGoogle +Email