अनुसूची–८०

अनुसूची–८०

अनुसूची–८०
(नियम ५७ स“ग सम्बन्धित)

आन्तरिक लेखा परीक्षण शाखामा सहायकस्तरका कर्मचारी प्रमुख रहने जिल्लाहरुको विवरण

१. मेची अञ्चल ः– ताप्लेजुङ, पा“चथर ।
२. कोशी अञ्चल ः– संखुवासभा, तेह्रथुम, भोजपुर ।
३. सगरमाथा अञ्चल ः– सोलुखुम्बु, ओखलढु·ा, खोटाङ ।
४. जनकपुर अञ्चल ः– रामेछाप ।
५. वाग्मती अञ्चल ः– रसुवा, नुवाकोट ।
६. गण्डकी अञ्चल ः– मनाङ, लमजुङ ।
७. लुम्विनी अञ्चल ः– गुल्मी, अर्घाखा“ची ।
८. धवलागिरी अञ्चल ः– सबै जिल्ला ।
९. कर्णाली अञ्चल ः– सबै जिल्ला ।
१०. राप्ती अञ्चल ः– रुकुम, रोल्पा, प्यूठान, सल्यान ।
११. भेरी अञ्चल ः– दैलेख, जाजरकोट, सुर्खेत ।
१२. सेती अञ्चल ः– बझा·, बाजुरा, डोटी, अछाम ।
१३. महाकाली अञ्चल ः– बैतडी, दार्चुला, डडेल्धुरा ।