७. पेट्रोलियम परामर्श समिति

७. पेट्रोलियम परामर्श समिति

(१) पेट्रोलियम कार्य सम्बन्धमा नेपाल सरकारलाई परामर्श दिन तोकिए बमोजिम एक पेट्रोलियम परामर्श समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिम गठित समितिको काम, कर्तव्य, अधिकार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ ।