अनुसूची–१४ (दफा १८० को उपदफा (३) सँग सम्बन्धित) साक्षीका नाममा जारी गरिने म्यादको ढांँचा
अनुसूची–१४
(दफा १८० को उपदफा (३) सँग सम्बन्धित)
साक्षीका नाममा जारी गरिने म्यादको ढांँचा
…………. अदालत/ कार्यालयबाट जारी भएको ……………………बस्ने……………………………..को नामको म्याद ।
………………………………बादी …… प्रतिबादी भएको ……………………………..मुद्दामा …….ले तपाईँलाई साक्षी राखेको हुँदा तपाईँसँग केही कुरा बुझी बकपत्र गराउनु पर्ने भएको हुनाले सम्वत् ………….. साल ………. महिना …..गते ………..का दिन बिहान .. बजे यस अदालतमा उपस्थित हुन आउनु होला । उपस्थित हुन नआए कानून बमोजिम हुनेछ ।
म्याद जारी गर्ने अधिकारीको,–
दस्तखतः
नामः
पदः
मितिः
अदालत/कार्यालयको छाप