अनुसूची–१८ बन्दसवालको ढांँचा
अनुसूची–१८
(दफा १८९ को उपदफा (२) सँग सम्बन्धित)
बन्दसवालको ढांँचा
मुद्दा : ………………………………. मुद्दा नं. : …………………………….
…………………….. अदालतका माननीय न्यायाधीश……………..को इजलासबाट बादी ………………………. प्रतिबादी ……………………………………. भएको ……………… मुद्दामा बादी/प्रतिबादीको साक्षी ……………………………….. को नाममा पठाइएको बन्दसवाल ।
अदालतबाट सोधिएका प्रश्न र जवाफहरू
- तपाईँ र तपाईँको बाबु आमाको नाम थर उल्लेख गरिदिनुहोस् । जवाफ…………….
- तपाईँको उमेर,पेशा र ठेगाना उल्लेख गरिदिनुहोस् । जवाफ ……………
- अदालतबाट सोधी पठाइएका अन्य प्रश्नहरू (सम्बन्धित पक्षले निवेदन दिएको भए सो समेतको आधारमा सोधिएका प्रश्नहरू)
(क) …………….. (प्रश्न) ………………….. जवाफ ……………………………..
४. सम्बन्धित पक्ष/निजका कानून व्यवसायी उपस्थित भई सोधपुछ, जिरह वा पुनः सोधपुछ गरेको भए सो को विवरण :
(क) …………….. (प्रश्न) ………………. जवाफ ……………………………….
(ख) …………….. (प्रश्न) ………………. जवाफ …………………………………
५. यो बन्दसवाल मैले भने बमोजिम लेखिएको ठीक साँचो हो । झुट्ठा ठहरे कानून बमोजिम भएमा मेरो मञ्जुर छ ।
रोहवर
१. सही छाप (सम्बन्धित पक्ष) ….. २. सही छाप (अर्को पक्ष) ……. |
………………………………… बकपत्र गर्ने व्यक्तिको दस्तखत |
|
इति संवत् ……….. साल ………… महिना …………. गते रोज ……. शुभम् ।