आकस्मिक कोष नियमावली, २०३१
नेपाल राजपत्रमा प्रकाशित मिति
२०३१।६।२१
संशोधनः
आकस्मिक कोष (पहिलो संशोधन) नियमावली, २०७० २०७०।१।३०
आकस्मिक कोष ऐन, २०१६ को दफा ४ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।