रक्षा आर्थिक (कार्यविधि) नियमहरु, २०२२
नेपाल राजपत्रमा प्रकाशित मिति
२०२२।८।१४
संशोधन
रक्षा आर्थिक (कार्यविधि) (पहिलो संशोधन) नियमहरु, २०७० २०७०।१।३०
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरु बनाएको छ –