परिच्छेद –४ विविध
८. अन्य कार्यविधि आफैँ व्यवस्थित गर्न सक्नेः ऐन र यस नियमावलीमा लेखिएदेखि बाहेकका अन्य अदालती कार्यविधिका विषय ऐन र यस नियमावलीको प्रतिकूल नहुने गरी अदालत आफैँले व्यवस्थित गर्न सक्नेछ ।