राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
१.केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
प्रस्तावना :
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले,
नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ ।
0 Comments