फाैजदारी स‌ंहिताकाे सम्बन्धमा जनसराेकारका प्रमुख

फाैजदारी स‌ंहिताकाे सम्बन्धमा जनसराेकारका प्रमुख

नेपाल कानून अायाेगले मिति २०७५।५।१ देखि लागु हुने देवानी र फाैजदारी स‌ंहिताकाे सम्बन्धमा जनसराेकारका प्रमुख विषयहरुमा स्थानीय तहका जनप्रतिनिधिहरु संग Legal Dissemination कार्यक्रम गर्ने क्रममा मिति २०७५।३।२ गते मकवानपुर जिल्लाकाे हेटाैडा उपमहानगरपालिका जनप्रतिनिधिहरुकाे बीचमा सम्पन्न गरियाे । कार्यक्रममा देवानी र फाैजदारी संहिताका सम्बन्धमा नेपाल कानून अायाेगका उपसचिव श्री राजेन्द्र थापाले प्रस्तुतिकरण गर्नु भयाे ।

उत्त कार्यक्रमकाे संयाेजन नेपाल कानून अायाेगका अध्यक्ष श्री माधव पाैडेलज्यूले गर्नु भएकाे थियाे । उहाँले उक्त संहिताकाे बारेमा जनप्रतिनिधिहरुले राखेका प्रश्नहरुकाे ब्याख्या सहित प्रस्ट पार्नु भयाे । साे कार्यक्रममा हेटाैडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरु र नेपाल कानून अायाेगका शाखा अधिकृत श्री हिमाल चन्द्र अर्याल र खरिदार साैरव बराल लगाएतकाे उपस्थिति थियाे ।