अध्यक्षको वहाली

नेपाल कानून आयोगका नवनियुक्त अध्यक्ष श्री माधव पौडेलले आज आयोगमा वहाली गर्नुभएको छ । पुर्व मन्त्री एवम् पुर्व कानून सचिव समेत रहनुभएका उहा कानून तथा न्यायको क्षेत्रमा विज्ञ हुनुहुन्छ । पद वहाली कार्यक्रममा आयोगका उपाध्यक्ष श्री भेषराज शर्मा, कानून सचिव श्री टेकप्रसाद ढुंगाना, नायव महान्यायाधिवक्ता श्री खगराज पौडेल, आयोगका सदस्य श्री विजया अर्याल, आयोगका का.मु. सचिव श्री मणिराम ओझा लगायतको उपस्तिथि रहेको थियो ।13620251_499651363564621_6071083613831484267_n